साहस उर्जा लिमिटेडले १:१ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति प्राप्त गरेको छ। आयोगको मिति चैत्र १२ को निर्णय अनुसार कम्पनीलाई शतप्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति दिइएको हो।
कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका ३,५०,००,००० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ। सो रकम सोलु खोला (दूधकोशी) जलविद्युत आयोजनाको ऋण भुक्तानी र पूँजी संरचना व्यवस्थापनमा उपयोग गरिनेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
