सहारा नेपाल (साकोस) द्वारा सूची दर्ता आह्वान

May 19, 2026

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८३/०८४ का लागि आवश्यक पर्ने विभिन्न वस्तु तथा सेवाहरू आपूर्ति गर्न इच्छुक फर्म, कम्पनी वा सप्लायर्सहरूलाई सूचीकृत हुन आह्वान गरेको छ। इच्छुक व्यवसायीहरूले स्टेशनरी, छपाई, फर्निचर, कम्प्युटर, कार्यालय उपकरण, कर्मचारी पोशाक, र भवन निर्माण लगायतका २२ वटा विभिन्न विधामा आफ्नो आवेदन दिन सक्नेछन्।

यो सूचना प्रकाशित भएको मिति जेठ ५ गतेले १५ दिनभित्र संस्थाको मुख्य कार्यालय बिर्तामोड-२, चारपानेमा आवश्यक कागजातहरू सहित रितपूर्वक आवेदन दिनुपर्नेछ। आवेदनका साथमा फर्म दर्ता, व्यवसाय प्रमाणपत्र, स्थायी लेखा नम्बर (PAN/VAT) दर्ता र आर्थिक वर्ष २०७९/०८० को कर चुक्ता प्रमाणपत्र अनिवार्य रूपमा संलग्न हुनुपर्ने संस्थाले जनाएको छ।

थप सुचनामा:

 

 

 

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स