रिज लाइन इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न

रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड मिति २०८२-११-१४ मा सम्पन्न भएको छ। प्रभु क्यापिटल लिमिटेड निष्कासन तथा बिक्री प्रबन्धक रहेको यस आईपीओमा कुल २७,२३,९१४ जनाले आवेदन दिएका थिए।

कुल आवेदनमध्ये २५,३७,३०१ वटा योग्य आवेदनबाट गोलाप्रथा मार्फत १,१८,०२६ जना आवेदकलाई प्रतिव्यक्ति १० कित्ताका दरले सेयर बाँडफाँड गरिएको छ। यस कम्पनीको आईपीओमा न्यूनतम १० देखि अधिकतम ५०,००० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था रहेको थियो।
थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स