सार्वजनिक सवारीको भाडा ५ प्रतिशतले बढ्यो

Apr 29, 2026

यातायात व्यवस्था विभागले अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले वृद्धि गरेको छ। इन्धनको मूल्यमा भएको ३०.४१ प्रतिशतको वृद्धिलाई आधार मानेर विभागले यो स्वचालित भाडा समायोजन गरेको हो।

यो नयाँ भाडादर २०८३ वैशाख १६ गतेदेखि लागू हुनेछ। यसअन्तर्गत यात्रुवाहक सवारी र पहाडी तथा तराईका क्षेत्रमा चल्ने मालवाहक ट्रकहरूको भाडा ५ प्रतिशतले बढाइएको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स