प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा सम्बन्धी सूचना

Mar 18, 2026

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आगामी २०८२ चैत्र १९ गते बिहीबारका दिन आफ्नो विशेष साधारण सभा आह्वान गरेको छ। उक्त सभा बिहान ९:०० बजे काठमाडौंको आम्रपाली ब्याङ्क्वेटमा बस्ने तय भएको छ।

सभामा संस्थापक समूहको १० प्रतिशत सेयर सर्वसाधारण सेयरमा परिवर्तन गर्ने र नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने मुख्य प्रस्तावहरू छन्। चैत्र ११ गतेसम्म कायम सेयरधनीहरू मात्र यस सभामा सहभागी हुन योग्य मानिनेछन्।
थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स