प्रभु बैंकद्वारा इन्टरनेट बैंकिङ समाधानका लागि आशय पत्र आह्वान

Apr 30, 2026

प्रभु बैंक लिमिटेडले एक व्यापक इन्टरनेट बैंकिङ समाधानको कार्यान्वयनका लागि योग्य र अधिकृत कम्पनीहरूबाट आशय पत्र (EOI) आह्वान गरेको छ। प्रस्तावित प्रणालीले खाता व्यवस्थापन, कोष स्थानान्तरण, बिल भुक्तानी र अन्य मूल्य-वर्धित वित्तीय उत्पादनहरू जस्ता सेवाहरू समर्थन गर्नुपर्नेछ।

इच्छुक कम्पनीहरूले आफ्नो उत्पादनको विवरण, प्रोफाइल र अनुभव सहितको प्रस्ताव आगामी वैशाख २९ गते (१२ मे, २०२६) दिउँसो ३:०० बजेभित्र बैंकको बबरमहलस्थित सामान्य प्रशासन विभागमा बुझाउनुपर्नेछ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स