प्रभु बैंक लिमिटेडले क्राउडस्ट्राइक इडिआर र एनजीएभी सफ्टवेयर नवीकरण सेवाका लागि योग्य फर्म वा कम्पनीहरूबाट शिलबन्दी बोलपत्र आह्वान गरेको छ। कम्तीमा तीन वर्ष एन्टिभाइरस सेवा प्रदान गरेको अनुभव भएका इच्छुक आधिकारिक कम्पनीहरूले यो प्रक्रियामा सहभागी हुन सक्नेछन्।
इच्छुक कम्पनीहरूले ५०० रुपैयाँ दस्तुर बुझाई बैंकको बबरमहलस्थित केन्द्रीय कार्यालयबाट बोलपत्र कागजात प्राप्त गर्न सक्नेछन्। शिलबन्दी बोलपत्र २०८३ असार ३ गते (१७ जुन २०२६) दिउँसो ३:०० बजेभित्र पेश गरिसक्नुपर्नेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
