नेपाल औषधि लिमिटेडले विभिन्न ६ वटा क्लस्टरहरूमा आउटसोर्सिङ परामर्श सेवाहरूका लागि इच्छुक व्यक्ति, फर्म वा कम्पनीहरूबाट आशय पत्र (EOI) आह्वान गरेको छ। यसमा उत्पादन विविधीकरण योजना, सुविधा नवीकरण, टेन्डर कागजात तयारी, रणनीतिक योजना, उपकरणहरूको क्यालिब्रेसन र सफ्टवेयर डिजाइन जस्ता कार्यहरू समावेश छन्।
इच्छुक आवेदकहरूले यो सूचना प्रकाशित भएको १५ दिनभित्र कार्यालय समयमा बबरमहलस्थित कार्यालयमा वा इमेलमार्फत आफ्नो आवेदन पेश गर्नुपर्नेछ। विशेषज्ञको हकमा सम्बन्धित क्षेत्रमा कम्तीमा स्नातकोत्तर तह र १० वर्षको अनुभव तथा फर्मको हकमा ५ वर्षको अनुभव हुनुपर्ने प्रावधान रहेको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
