ज्योति विकास बैंकद्वारा विण्डोज सर्भर २०२५ को लागि बोलपत्र आह्वान

Jun 10, 2026

ज्योति विकास बैंक लिमिटेडले विण्डोज सर्भर २०२५ डाटा सेन्टर संस्करणको आपूर्ति र डेलिभरीका लागि योग्य नेपाली फर्म वा कम्पनीहरूबाट सिलबन्दी बोलपत्र आह्वान गरेको छ। यस कार्यका लागि इच्छुक फर्महरूले आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिन सक्ने बैंकले जनाएको छ।

बोलपत्र फारमहरू बैंकको प्रधान कार्यालय कमलपोखरी, काठमाडौंस्थित सामान्य सेवा विभागमा पेश गर्नुपर्नेछ। आवेदन पेश गर्ने अन्तिम मिति २०८३ असार १० गते (२४ जुन २०२६) को कार्यालय समयभित्र तोकिएको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide

Company Info

Logo

Jyoti Bikash Bank Limited

JBBL|Development Banks
Last Traded Price
Rs. 329.00
5.90
(-1.76%)
HighRs. 335.00
LowRs. 328.20
OpenRs. 334.90
Volume28,128
Updated on: Sep 9, 2026 15:00
होमपेजबिज शर्ट्स