नेपाल एसबिआई बैंक लिमिटेडले दुई थान फायरवाल उपकरणहरू, सहायक सामग्री र सुरक्षा लाइसेन्स खरिदका लागि प्रतिष्ठित फर्म वा कम्पनीहरूबाट शिलबन्दी बोलपत्र आह्वान गरेको छ। इच्छुक योग्य बोलपत्रदाताहरूले आवश्यक मापदण्ड पूरा गरी आवेदन दिनुपर्नेछ।
बैंकका अनुसार इच्छुक कम्पनीहरूले २६ जुन २०२६ सम्ममा आफ्नो बोलपत्र पेश गरिसक्नुपर्नेछ। थप जानकारीका लागि बैंकको आधिकारिक वेबसाइटमा रहेको सूचना हेर्न वा सूचनामा उपलब्ध क्युआर कोड स्क्यान गर्न सकिनेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
