insta insta

सर्वसाधारणका लागि इन्फिनिटी लघुवित्तले राख्यो सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?

सर्वसाधारणका लागि इन्फिनिटी लघुवित्तले राख्यो सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?
Advertisement Ads

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत समूहअन्तर्गत २५ हजार कित्ता सेयर बिक्रीमा राखेको छ। उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनी तथा सर्वसाधारण दुवै लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले आफूले खरिद गर्न चाहेको सेयर संख्या स्पष्ट रूपमा उल्लेख गरी नवलपरासी, गैडाकोटस्थित संस्थाको केन्द्रीय कार्यालयमा पुग्ने गरी निवेदन पेश गर्नुपर्नेछ।

सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बोलपत्र आवेदन बुझाइसक्नुपर्ने व्यवस्था गरिएको छ। संस्थापक सेयरको बिक्री मूल्य भने प्रचलित नियमानुसार निर्धारण गरिने कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

1 Comment
Oldest
Newest Most Voted
Jhapendra Bahadur G.c
Jhapendra Bahadur G.c
2 months ago

I want to buy…

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स