नेरुडे मिर्मिरे लघुवित्तको नायब कार्यकारी प्रमुखमा पवन कुमार श्रेष्ठ नियुक्त

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले श्री पवन कुमार श्रेष्ठलाई संस्थाको नायब कार्यकारी प्रमुख पदमा नियुक्त गरेको छ। कम्पनीको ३८६ औं संचालक समितिको बैठकले सो निर्णय गरेको हो।

उक्त नियुक्ति मिति २०८२ फागुन ५ गतेदेखि लागू हुने गरी गरिएको छ। रुपन्देही निवासी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय फागुन १ गते बसेको बैठकले गरेको जानकारी संस्थाले धितोपत्र बोर्डलाई गराएको छ।
थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स