नेपाल स्टक एक्सचेन्ज (नेप्से) र पाल्पा सिमेन्ट इन्डष्ट्रिज लिमिटेडबीच ३ करोड ७५ लाख कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता भएको छ । प्रति सेयर अंकित मूल्य रु १०० कायम भएको यस सेयरमा २० प्रतिशत अर्थात् ७५ लाख कित्ता सर्वसाधारणको र ८० प्रतिशत अर्थात् ३ करोड कित्ता संस्थापकको रहेको छ ।
उक्त कम्पनीको सेयर कारोबार २०८२ चैत २७ गतेदेखि दोस्रो बजारमा सुरु हुनेछ । कम्पनीको आरटीएस सेवाका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरिएको छ ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
