नेपाल राष्ट्र बैंकको मानव संशाधन व्यवस्थापन विभागले प्रशासन सेवातर्फको निर्देशक (अधिकृत प्रथम) पदमा ८ जना कर्मचारीहरूलाई बढुवा गरेको छ। कार्यक्षमता मूल्याङ्कनका आधारमा मिति २०८२/०८/१९ को विज्ञापन बमोजिम यी बढुवाहरू गरिएको हो।
बढुवा हुनेहरूमा सम्झना ढकाल, नविना ढकाल, संजीव कुमार झा, सुमन न्यौपाने, पुष्पा अधिकारी, मोहन पुडासैनी, कमल प्रकाश कालाथोकी र शिखा अधिकारी (रेग्मी) रहेका छन्। बढुवाको अन्तिम उम्मेदवारले १८९.७५ अंक प्राप्त गरेका छन्।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
