नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा हिमालयन बैंक लिमिटेडलाई कारवाही गरेको छ। बैंकको स्थलगत निरीक्षणका क्रममा सिमित ऋणीहरूलाई नियमविपरीत ब्याक डेटबाट प्रिमियम छुट दिएको र सो रकम सावाँ ब्याजमा मिलान गरेको पाइएको छ।
यस्तै खराब कर्जा वर्गीकरणमा लापरबाही गरेको, पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको र एकीकृत निर्देशन २०८१ को उल्लंघन गरेको ठहर गर्दै राष्ट्र बैंकले बैंकको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ।
थप सुचनामा:


