एनएमबि लघुवित्तको सीईओमा सजल खड्का नियुक्त

May 6, 2026

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले सजल खड्कालाई संस्थाको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ। कम्पनीको १८८औं सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो।

नवनियुक्त सीईओ खड्काको कार्यकाल २०८३ साल वैशाख २२ गतेदेखि लागू हुने गरी ४ वर्षको लागि तोकिएको छ। यसबारे कम्पनीले नेपाल राष्ट्र बैंक लगायतका सम्बन्धित निकायहरूलाई औपचारिक जानकारी गराएको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स