एनएमबि बैंक लिमिटेडले एफ फाइभ एडभान्स्ड वेब एप्लिकेसन फायरवाल आपूर्ति र डेलिभरीका लागि इच्छुक तथा योग्य कम्पनीहरूबाट शिलबन्दी बोलपत्र आह्वान गरेको छ। यस कार्यका लागि योग्य बोलपत्रदाताहरूले २,००० रुपैयाँ दस्तुर बुझाएर बैंकको न्यु बानेश्वरस्थित कार्यालयबाट कागजात प्राप्त गर्न सक्नेछन्।
इच्छुक कम्पनीहरूले १५ मे २०२६ को साँझ ५:०० बजेभित्र बैंकको प्रोजेक्ट्स एण्ड स्ट्राटेजिक सोर्सिङ विभागमा प्राविधिक र आर्थिक प्रस्तावसहितको शिलबन्दी बोलपत्र बुझाउनुपर्नेछ। आवेदकहरू एफ फाइभको आधिकारिक बिक्रेता हुनुपर्ने र कम्तीमा दुईवटा वाणिज्य बैंकमा यस्तो सेवा दिएको हुनुपर्ने बैंकले जनाएको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
