एनएमबि बैंकद्वारा एफ फाइभ एड्भान्स्ड वेब एप्लिकेसन फायरवाल खरिदका लागि बोलपत्र आह्वान

May 19, 2026

एनएमबि बैंक लिमिटेडले एफ फाइभ एड्भान्स्ड वेब एप्लिकेसन फायरवाल आपूर्ति तथा जडानका लागि इच्छुक र योग्य कम्पनीहरूबाट शिलबन्दी बोलपत्र आह्वान गरेको छ। यसका लागि बैंकले २०८३ जेठ ५ गते दोस्रो पटक सूचना प्रकाशित गरेको हो।

इच्छुक कम्पनीले २,००० रुपैयाँ दस्तुर बुझाई आरएफपी कागजात लिन सक्नेछन्। शिलबन्दी प्राविधिक र आर्थिक बोलपत्रहरू २०८३ जेठ ११ गते (२५ मे २०२६) बेलुका ५:०० बजेभित्र नयाँ बानेश्वरस्थित बैंकको कार्यालयमा बुझाइसक्नुपर्नेछ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स