एन आई सी एशिया बैंक लिमिटेडले कर्जा चुक्ता नगर्ने तीनवटा ऋणीका नाममा रहेका चल अचल धितो सम्पत्ति लिलाम बिक्री गर्न सिलबन्दी बोलपत्र आह्वान गरेको छ। यसमा एभर लास्ट इन्फोटेक, न्यू एस एम ट्रेडर्स एण्ड सप्लायर्स र आयुष कृषि फार्म हाउसका सञ्चालक तथा व्यक्तिगत धनजमानीकर्ताहरूको चितवन र सप्तरीमा रहेका जग्गा, घर र व्यापारिक मौज्दात समावेश छन्।
इच्छुक व्यक्ति वा संस्थाले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र बैंकको कर्जा असुली विभाग, थापाथलीमा बोलपत्र पेश गर्नुपर्नेछ। बोलपत्र फारमको दस्तुर १,००० रुपैयाँ तोकिएको छ भने अन्तिम दिनको ३:०० बजे बोलपत्र खोलिनेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
