नेपाल सरकार, नेपाली सेनाको जंगी अड्डा, मास्टर जनरल अफ अर्डनान्स (प्रभिजन) ले VSAT स्पेस सेगमेन्ट (६ मेगाहर्ज) खरिदका लागि योग्य बोलपत्रदाताहरूबाट विद्युतीय बोलपत्र आह्वान गरेको छ। इच्छुक फर्महरूले ३,००० रुपैयाँ दस्तुर बुझाई बोलपत्र फारम भर्न सक्नेछन्।
यसका लागि पूर्व-बिड बैठक २०८३ वैशाख २८ गते दिउँसो २ बजे बस्नेछ। बोलपत्र पेश गर्ने अन्तिम मिति २०८३ जेठ १८ गते दिउँसो १२ बजेसम्म तोकिएको छ भने सोही दिन दिउँसो १ बजे बोलपत्र खोलिनेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
