नेपाल टेलिकम सुर्खेतद्वारा अप्टिकल नेटवर्क विस्तारका लागि सिलबन्दी बोलपत्र आह्वान

May 26, 2026

नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय सुर्खेतले अप्टिकल नेटवर्क जडान, परीक्षण र हस्तान्तरण कार्यका लागि दर्तावाला निर्माण व्यवसायीहरूबाट सिलबन्दी बोलपत्र आह्वान गरेको छ। यस कार्यको अनुमानित लागत मूल्य अभिवृद्धि कर बाहेक ९ लाख ८४ हजार ३०५ रुपैयाँ ५७ पैसा तोकिएको छ।

इच्छुक बोलपत्रदाताले ३ हजार रुपैयाँ दस्तुर बुझाई आवेदन फारम खरिद गर्न सक्नेछन्। सिलबन्दी बोलपत्र २०८३ जेठ २७ गते दिउँसो १२:०० बजेसम्म बुझाउनुपर्नेछ र सोही दिन दिउँसो १:०० बजे बोलपत्र खोलिनेछ। यसका लागि २८ हजार रुपैयाँ बिड सेक्युरिटी आवश्यक पर्नेछ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स