नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय काठमाडौंले सेवा क्षेत्र-२ अन्तर्गत फाइबर टु द होम (FTTH) सेवाको सञ्चालन तथा मर्मत सम्भारका लागि बोलपत्र आह्वान गरेको छ। यस कार्य अन्तर्गत सेवा प्रदायकले एनटी फाइबरको ग्राहक लाइन जडान, मर्मत र ग्राहक सहयोग सेवाका कार्यहरू गर्नुपर्नेछ।
इच्छुक कम्पनीहरूले सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट मार्फत ई-बिडिङ प्रक्रियाबाट सहभागी हुनुपर्नेछ। बोलपत्र दस्तुरबापत १० हजार रुपैयाँ तोकिएको छ भने आवेदक संस्था पीपीमओको वेबसाइटमा दर्ता भएको हुनुपर्नेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
