नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड) ले प्यासिभ डीडब्लुडीएम, ईडीएफए, र अप्टिकल ट्रान्सिभर तथा अन्य एसेसरिजहरुको आपूर्ति र डेलिभरीका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ। इच्छुक योग्य बोलपत्रदाताहरूले पिपिएमओको ई-जीपी प्रणालीबाट कागजात डाउनलोड गर्न सक्नेछन्।
यस बोलपत्रको लागि १० हजार रुपैयाँ दस्तुर र ५ लाख ६५ हजार रुपैयाँ धरौटी रकम तोकिएको छ। आवेदन दिने अन्तिम मिति २०८३ वैशाख २४ (७ मे २०२६) दिउँसो १२ बजेसम्म रहेको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
