नेपाल टेलिकमले मेडिएसन, इन्टरकनेक्ट र रोमिङ बिलिङ प्रणालीको आपूर्ति, डेलिभरी, जडान र सञ्चालनका लागि योग्यता पुगेका बोलपत्रदाताहरूबाट इलेक्ट्रोनिक बोलपत्र आह्वान गरेको छ। यसका लागि बोलपत्र कागजात दस्तुर २०,००० रुपैयाँ तोकिएको छ।
इच्छुक कम्पनीहरूले २०८३ असार २९ गते (जुलाई १३, २०२६) दिउँसो १२ बजेसम्म पीपीएमओको ई-जीपी प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। बोलपत्र सोही दिन दिउँसो १ बजे खोलिनेछ र ६९ लाख रुपैयाँ धरौटी रकम आवश्यक पर्नेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
