नेपाल टेलिकमद्वारा डाटा क्लियरिङ हाउस सेवाको लागि बोलपत्र आह्वान

Jun 9, 2026

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले डाटा क्लियरिङ हाउस (DCH) सेवाको डेलिभरी र कमिसनिङका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरेको छ। इच्छुक योग्य बोलपत्रदाताहरूले बोलपत्रका लागि आवेदन दिन सक्नेछन्।

बोलपत्र फारमको दस्तुर १० हजार रुपैयाँ वा ७० अमेरिकी डलर तोकिएको छ भने बिड सेक्युरिटी ४ लाख रुपैयाँ वा ३ हजार डलर हुनुपर्नेछ। आवेदन दिने अन्तिम मिति २०८३ असार २४ (जुलाई ८, २०२६) को दिउँसो १२ बजेसम्म रहेको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स