नेपाल टेलिकमको प्रिपेड ई-सिम अब घरमै बसेर लिन सकिने

नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि घरमै बसेर प्रिपेड ई-सिम लिन सकिने सुविधा सञ्चालनमा ल्याएको छ। अब ग्राहकहरूले कार्यालय नगई अनलाइन आवेदनमार्फत सजिलै नयाँ ई-सिम प्राप्त गर्न सक्नेछन्।

यस प्रक्रियामा अनलाइन केवाइसी सुरक्षित रूपमा भर्न सकिने र प्राप्त क्यूआर कोड स्क्यान गरी तुरुन्त सिम एक्टिभेशन हुने व्यवस्था गरिएको छ। यो सेवा झन्झटरहित र छिटो रहेको कम्पनीले जनाएको छ।

थप सुचनामा:

 

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स