नेपाल राष्ट्र बैंकद्वारा तीन कार्यकारी निर्देशकको सरुवा

May 28, 2026

नेपाल राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले बैंकका तीनजना कार्यकारी निर्देशकहरूको सरुवा गरेको छ। मिति २०८३ जेठ १३ गतेको निर्णयानुसार यो हेरफेर गरिएको हो।

नयाँ जिम्मेवारी अनुसार डा. सत्येन्द्र तिमिल्सिना आर्थिक अनुसन्धान विभाग, डा. राम शरण खरेल सूचना प्रविधि विभाग र निश्चल अधिकारी भुक्तानी प्रणाली विभागमा सरुवा भएका छन्। यो निर्णय २०८३ जेठ १९ गतेदेखि लागू हुनेछ।

थप सुचनामा:

 

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स