नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा डेस्कटप कम्प्युटर आपूर्तिका लागि शिलबन्दी बोलपत्र आह्वान

May 19, 2026

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले डेस्कटप कम्प्युटर आपूर्तिका लागि इच्छुक डिलर तथा आपूर्तिकर्ताहरूबाट शिलबन्दी बोलपत्र आह्वान गरेको छ। इच्छुक फर्म वा कम्पनीले आवश्यक दर्ता प्रमाणपत्र, भ्याट/प्यान र कर चुक्ता प्रमाणपत्रसहित आफ्नो प्रस्ताव पेश गर्नुपर्नेछ।

बोलपत्र कागजातका लागि बैंकको खातामा २,५०० रुपैयाँ दस्तुर जम्मा गरी बैंकको दरबारमार्गस्थित सामान्य सेवा विभागमा २०८३ जेठ १९ गते साँझ ४:३० बजेभित्र शिलबन्दी खाममा बुझाउनुपर्नेछ। आवेदकले बैंक ग्यारेन्टी स्वरूप ५ प्रतिशत बिड बन्ड समेत राख्नुपर्ने व्यवस्था गरिएको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स