नेपाल एयरलाइन्स कर्पोरेशनद्वारा युटिलिटी सफ्टवेयर खरिदका लागि बोलपत्र आह्वान

Apr 30, 2026

नेपाल वायुसेवा निगम (NAC) ले अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र मार्फत एयरलाइन्स सञ्चालन र एयरवर्थिनेस सहयोगका लागि युटिलिटी सफ्टवेयर खरिद गर्न आवेदन खुला गरेको छ। यस प्रक्रिया अन्तर्गत लट-ए मा उडान सञ्चालन स्वचालन र लट-बी मा क्यामो (CAMO) तथा एएमओ (AMO) स्वचालन सफ्टवेयर रहेका छन्।

इच्छुक योग्य बोलपत्रदाताहरूले १५ जुन २०२६ को दिउँसो १२ बजेसम्म सार्वजनिक खरिद अनुगमन कार्यालयको ई-जीपी प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। लट-ए का लागि ६,४१,९९२.३५ र लट-बी का लागि २५,६७,९६९.४५ रुपैयाँ बिड सुरक्षा रकम तोकिएको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स