राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्ना विभिन्न ११ जोडी शाखा कार्यालयहरु एक आपसमा गाभेर एकीकृत कारोबार सुरु गर्ने निर्णय गरेको छ। बैंकले सेवालाई थप प्रभावकारी र व्यवस्थित बनाउन यो कदम चालेको हो।
शाखाहरु मिति २०८२ चैत १३ गतेदेखि गाभिएर नयाँ तोकिएका स्थानबाट संचालन हुनेछन्। सम्बन्धित शाखाका सदस्यहरुलाई अब कायम हुने नयाँ शाखा कार्यालय मार्फत नियमित कारोबार गर्न बैंकले अनुरोध गरेको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
