नबिल बैंक उर्लाबारी शाखाद्वारा धितोमा रहेको सम्पत्ति लिलाम बिक्री सम्बन्धी ७ दिने सूचना

Mar 10, 2026

नबिल बैंकको उर्लाबारी शाखाले कर्जा चुक्ता नगर्ने ऋणी खडि बहादुर गुरुङको नाममा रहेको धितो लिलामीका लागि सात दिने गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ। यस प्रक्रियामार्फत बैंकले आफ्नो बक्यौता रकम असुल उपर गर्ने लक्ष्य राखेको छ।

इच्छुक बोलपत्रदाताले २०८२ चैत २ गते बेलुका ५ बजेसम्म रितपूर्वक फारम बुझाउनुपर्नेछ। लिलाम हुने सम्पत्ति मोरङ जिल्ला उर्लाबारी वडा नं २ मा अवस्थित ०-६-१३ विगाहा जग्गा रहेको छ।
थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स