नबिल बैंक इटहरी शाखाद्वारा धितोमा रहेको सम्पत्ति लिलाम बिक्रीको आह्वान

Apr 10, 2026

नबिल बैंक लिमिटेडको इटहरी शाखाले कर्जा नतिरेका ऋणीहरूको धितोमा रहेको अचल सम्पत्ति लिलाम बिक्रीका लागि ७ दिने गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ। यसमा सुनसरी जिल्लाका विभिन्न स्थानमा रहेका जग्गा र त्यसमा बनेका घरहरू समावेश छन्।

इच्छुक व्यक्ति वा संस्थाले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र काठमाडौं वा इटहरीस्थित बैंकको कार्यालयमा बोलपत्र बुझाउनुपर्नेछ। बोलपत्र पेश गर्दा तोकिएको धरौटी रकम जम्मा गरेको प्रमाण संलग्न हुनुपर्ने बैंकले जनाएको छ।

थप सुचनामा:

 

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स