नबिल बैंक लिमिटेडको कान्तिपथ शाखाले कर्जाको सावाँ तथा ब्याज भुक्तानी नगर्ने ऋणीहरूका नाममा ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ। बैंकबाट लिएको ऋणको शर्त बमोजिम पटक-पटक ताकेता गर्दा पनि बक्यौता रकम भुक्तानी नगरेकाले यो अन्तिम मौका प्रदान गरिएको हो।
सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सम्पूर्ण सावाँ, ब्याज र हर्जाना चुक्ता नगरेमा बैंकले धितोमा रहेको सम्पत्ति लिलाम बिक्री गरी असुल उपर गर्ने र ऋणीलाई कालो सूचीमा राख्ने प्रक्रिया अगाडि बढाउने जनाएको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
