नबिल बैंकद्वारा सूचना प्रणाली लेखापरीक्षणका लागि प्रस्ताव आह्वान

May 28, 2026

नबिल बैंक लिमिटेडले सूचना प्रणाली लेखापरीक्षण (IS Audit) सेवा प्रदान गर्न इच्छुक फर्म वा कम्पनीहरूबाट सिलबन्दी प्रस्ताव आह्वान गरेको छ। यसका लागि आवेदक संस्था दर्ता भएको र कम्तिमा तीनवटा सूचना प्रणाली लेखापरीक्षण गरेको अनुभव हुनुपर्नेछ।

इच्छुक कम्पनीले ५,००० रुपैयाँ दस्तुर बुझाएर बैंकको प्रशासन विभागबाट कागजात संकलन गर्न सक्नेछन्। आवेदन दिने अन्तिम मिति २०८३ असार १२ गते दिउँसो ४ बजेसम्म तोकिएको छ भने प्राप्त बोलपत्रहरू असार १५ गते खोलिनेछ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स