नबिल बैंक लिमिटेडको भोजपुर शाखाले कर्जा चुक्ता नगर्ने ऋणीहरूको धितोमा रहेको अचल सम्पत्ति लिलाम बिक्री गर्न गोप्य सिलबन्दी बोलपत्र आह्वान गरेको छ। यस प्रक्रियामा भोजपुर नगरपालिका वडा नं. ७ मा रहेका विभिन्न कित्ताका जग्गाहरू लिलाम गरिनेछ।
इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको १५ दिनभित्र भोजपुर शाखा वा काठमाडौंस्थित केन्द्रिय कार्यालयमा शिलबन्दी बोलपत्र बुझाउनु पर्नेछ। बोलपत्र फारमको दस्तुर १,००० रुपैयाँ तोकिएको छ र यो फिर्ता हुने छैन।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
