नबिल बैंक लिमिटेडको टीकापुर शाखाले कर्जा लिई शर्तहरू पालना नगर्ने ऋणीहरूको धितोमा रहेको अचल सम्पत्ति लिलाम बिक्री गर्न ७ दिने गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ। यस प्रक्रियामा कैलालीका विभिन्न स्थानमा रहेका घरजग्गाहरू लिलामीमा राखिएका छन्।
इच्छुक महानुभावहरूले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवश्यक कागजात सहित बैंकको टीकापुर शाखा वा केन्द्रीय कार्यालयमा बोलपत्र पेस गर्नुपर्नेछ। लिलाम सम्बन्धी विस्तृत सर्तहरू बैंकले तोके बमोजिम हुनेछन्।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
