मन्थली नगरपालिकाको कार्यालयले कृषि तथा प्राविधिक उपकरणहरू आपूर्ति र जडान गर्न सिलबन्दी बोलपत्र आह्वान गरेको छ। यस अन्तर्गत स्पेक्ट्रोफोटोमिटर, कोल्ड रुम चेम्बर, कृषि बजार सूचना व्यवस्थापन प्रणाली र इन्सुलेटेड कन्टेनर बडी खरिद गरिनेछ।
इच्छुक म्यानुफ्याक्चरिङ कम्पनीहरूले २०८३ जेठ २९ गते दिउँसो १२ बजेसम्म बोलपत्र पेश गर्न सक्नेछन्। बोलपत्र दस्तुर १,००० रुपैयाँ तोकिएको छ भने राष्ट्रिय वाणिज्य बैंकमा धरौटी रकम जम्मा गर्नुपर्नेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
