मञ्जुश्री फाईनान्सको गैर बैंकिङ सम्पत्ति लिलाम बिक्री सम्बन्धी सूचना

Apr 10, 2026

मञ्जुश्री फाईनान्स लिमिटेडको नाममा रहेको गैर बैंकिङ सम्पत्ति गोप्य शिलबन्दी बोलपत्र मार्फत लिलाम बिक्री गरिने भएको छ। इच्छुक व्यक्ति वा संस्थाहरुले यो सूचना प्रकाशित भएको ७ दिनभित्र आवश्यक प्रक्रिया पुरा गरी आवेदन दिन सक्नेछन्।

लिलाम गरिने सम्पत्ति मोरङ जिल्लाको विराटनगरमा रहेको कित्ता नं. ७७८ र १६०८ का जग्गाहरु हुन्। बोलपत्र फाराम थपाथलीस्थित केन्द्रिय कार्यालयबाट प्राप्त गर्न सकिनेछ र २०८३ वैशाख ४ गते दिउँसो ४:३० बजे बोलपत्र खोलिनेछ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स