मञ्जुश्री फाईनान्स लिमिटेडद्वारा कर्जा चुक्ता गर्न ३५ दिने सार्वजनिक सूचना

Mar 11, 2026

मञ्जुश्री फाईनान्स लिमिटेडले नारायणगढ शाखाबाट व्यवसायिक आवधिक कर्जा लिएका ऋणीलाई ३५ दिनभित्र बक्यौता रकम चुक्ता गर्न सार्वजनिक सूचना जारी गरेको छ। पटक–पटकको ताकेता गर्दा पनि कर्जा भुक्तानीमा चासो नदेखाएपछि संस्थाले यो अन्तिम सूचना प्रकाशित गरेको हो।

चितवनको रत्ननगर स्थित मदर नेचर्स रिसोर्ट प्रा.ली. र यसका संचालक विकल दाहाल लगायतका जमानतकर्ताले तोकिएको समयमा ऋण नतिरेमा धितो लिलाम गरिनेछ। साथै ऋणीलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गर्ने प्रक्रिया अगाडि बढाइने संस्थाले जनाएको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स