महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीका लागि सूचना जारी गरेको छ। बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न निवेदन दिएका कारण प्रचलित व्यवस्था अनुसार पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरूलाई नै दिइएको हो।
इच्छुक संस्थापक सेयरधनीहरूले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय दरवारमार्ग, काठमाण्डौमा आवेदन दिनुपर्नेछ। तोकिएको म्यादभित्र आवेदन नआएमा बैंकले अन्य प्रक्रियामार्फत सेयर बिक्री अगाडि बढाउने जानकारी दिएको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
