मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले नयाँ वित्त प्रमुख नियुक्त गरेको छ। कम्पनीको वित्त महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका श्री टीकादत्त ढकाल मिति २०८२ चैत १९ गते नेपाल विद्युत प्राधिकरणमा काज फिर्ता भएका छन्।
सञ्चालक समितिको ३९३औं बैठकको निर्णयानुसार नेपाल विद्युत प्राधिकरणबाट काजमा आएका लेखा अधिकृत (तह ७) श्री प्रकाश कुँवरलाई २०८२ चैत २० गतेदेखि लागू हुने गरी कम्पनीको वित्त प्रमुखको जिम्मेवारी तोकिएको छ। निजले आर्थिक प्रशासन नियमावली २०७१ बमोजिम कार्य गर्नेछन्।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
