मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेश प्रहरी कार्यालयका लागि एनएएस (NAS) स्टोरेज सर्भर र फायरवाल उपकरण खरिद तथा जडान गर्न विद्युतीय बोलपत्र आह्वान गरेको छ। इच्छुक योग्य बोलपत्रदाताले आवश्यक कागजात पेश गरी यस प्रक्रियामा सहभागी हुन सक्नेछन्।
यसका लागि इच्छुक फर्मले ३,००० रुपैयाँ दस्तुर बुझाई वैशाख २५ गते दिउँसो १२ बजेसम्म बोलपत्र खरिद र दर्ता गर्न सक्नेछन्। बोलपत्र वैशाख २५ गते दिउँसो १ बजे खोलिनेछ र यसका लागि ९८,००० रुपैयाँ धरौटी रकम आवश्यक पर्नेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
