कुमारी बैंक लिमिटेडले माइक्रोसफ्ट अफिस ३६५ सीएसपी लाइसेन्स खरिदका लागि इच्छुक कम्पनी वा फर्महरूबाट शिलबन्दी बोलपत्र आह्वान गरेको छ। यस प्रक्रियामा सहभागी हुन चाहने योग्य संस्थाहरूले आवश्यक कागजात पेश गर्नुपर्नेछ।
बोलपत्र कागजात टंगालस्थित बैंकको प्रधान कार्यालयबाट ८,००० रुपैयाँ शुल्क तिरेर प्राप्त गर्न सकिनेछ। इच्छुक बोलपत्रदाताहरूले यो सूचना प्रकाशित भएको १५ दिनभित्र आफ्नो प्रस्ताव पेश गरिसक्नुपर्नेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
