काठमाडौं उपत्यका खानेपानी लिमिटेड, त्रिपुरेश्वरले सूचना प्रविधि (IT) उपकरणहरूको आपूर्ति, जडान र सञ्चालनका लागि शिलबन्दी इलेक्ट्रोनिक बोलपत्र आह्वान गरेको छ। यो खरिद प्रक्रिया राष्ट्रिय प्रतिस्पर्धी बोलपत्र अन्तर्गत एक चरणको खाम प्रणालीमार्फत हुनेछ।
इच्छुक योग्य बोलपत्रदाताहरूले ३,००० रुपैयाँ दस्तुर बुझाई २०८३/०२/१९ गते दिउँसो १२:०० बजेभित्र बोलपत्र पेश गर्नुपर्नेछ। पूर्व-बिड बैठक २०८३/०२/०७ गते हुनेछ र प्राप्त बोलपत्रहरू सोही दिन दिउँसो १:०० बजे खोलिनेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
