कृषि विकास बैंक लिमिटेड धादिङ शाखाले ऋण चुक्ता नगर्ने विभिन्न ऋणीहरूको धितोमा रहेको अचल सम्पत्ति गोप्य शिलबन्दी बोलपत्रद्वारा लिलाम बिक्री गर्ने सूचना जारी गरेको छ। यस प्रक्रिया अन्तर्गत बैंकले दोस्रो पटक सार्वजनिक सूचना प्रकाशित गरी इच्छुक व्यक्ति वा संस्थाहरूलाई बोलपत्र पेश गर्न आह्वान गरेको हो।
लिलाम हुने सम्पत्तिहरूमा धादिङ जिल्लाका नीलकण्ठ, मुरलीभञ्ज्याङ र ज्यामरुक लगायतका स्थानमा रहेका जग्गाहरू समावेश छन्। इच्छुक बोलपत्रदाताले आवश्यक कागजात सहित बैंकले तोकेको शर्तहरूको अधीनमा रही शाखा कार्यालय धादिङबेसीमा आवेदन दिनु पर्नेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
Company Info

Agriculture Development Bank Limited
ADBL|Banking
Last Traded Price
Rs. 309.00
3.00
(-0.96%)
HighRs. 314.90
LowRs. 297.00
OpenRs. 297.00
Volume20,333
Updated on: Jun 10, 2026 15:00
