काठमाडौं महानगरपालिकाद्वारा विश्व निकेतन माविमा आईटी उपकरण जडानका लागि बोलपत्र आह्वान

May 1, 2026

काठमाडौं महानगरपालिकाले विश्व निकेतन माध्यमिक विद्यालयमा विभिन्न आईटी उपकरणहरूको आपूर्ति, डेलिभरी र जडानका लागि बोलपत्र आह्वान गरेको छ। यो सूचना २०८३ वैशाख १७ गते दोस्रो पटक प्रकाशित गरिएको हो।

बोलपत्र फारम दस्तुर ३,००० रुपैयाँ र धरौटी रकम ५०,००० रुपैयाँ तोकिएको छ। इच्छुक बोलपत्रदाताहरूले २०८३ जेठ १ गते दिउँसो १२ बजेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् र सोही दिन दिउँसो २ बजे बोलपत्र खोलिनेछ।

थप सुचनामा:

 

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स