काठमाडौं महानगरपालिकाद्वारा सीसीटीभी जडानका लागि बोलपत्र आह्वान

काठमाडौं महानगरपालिकाको खरिद इकाईले वडा नम्बर ३२ नरेफाँटमा सीसीटीभी आपूर्ति, डेलिभरी र जडानका लागि विद्युतीय बोलपत्र आह्वान गरेको छ। यस कार्यका लागि इच्छुक नेपाली बोलपत्रदाताहरूले काठमाडौं प्लाजास्थित कार्यालय वा पीपीएमओको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्।

बोलपत्र कागजातको दस्तुर १,००० रुपैयाँ र धरौटी रकम ३८,००० रुपैयाँ तोकिएको छ। आवेदन दिने अन्तिम मिति २०८३ जेठ ५ गते दिउँसो १२ बजेसम्म रहेको छ भने सोही दिन दिउँसो २ बजे बोलपत्र खोलिनेछ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स