श्री कपिलवस्तु साझेदारी वन उपभोक्ता समूहद्वारा वेबसाइट निर्माणका लागि सिलबन्दी दरभाउ आव्हान

May 14, 2026

श्री कपिलवस्तु साझेदारी वन उपभोक्ता समूह, शिवराज नगरपालिका-३, कपिलवस्तुले आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संस्थाका गतिविधिहरू सम्प्रेषण गर्न सुरक्षित र प्रयोगकर्ता मैत्री वेबसाइट निर्माण गर्न दरभाउ आव्हान गरेको छ। यसका लागि इजाजत प्राप्त इच्छुक फर्म वा कम्पनीहरूलाई बोलपत्र पेश गर्न अनुरोध गरिएको छ।

इच्छुक सेवा प्रदायक परामर्शदाताहरूले यो सूचना प्रथम पटक प्रकाशित भएको मिति २०८३/०१/३१ बाट ७ दिनभित्र सिलबन्दी दरभाउ पत्र यस समूहको कार्यालयमा पेश गर्नुपर्नेछ। विस्तृत जानकारीको लागि कार्यालय समय भित्र संस्थाको कार्यालयमा सम्पर्क गर्न सकिनेछ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स