कालिन्चोक हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत

May 22, 2026

नेपाल स्टक एक्सचेन्ज (नेप्से) र कालिन्चोक हाइड्रोपावर लिमिटेडबीच ५५ लाख कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता भएको छ। यसमा सर्वसाधारणको १३ लाख ७५ हजार कित्ता र संस्थापकको ४१ लाख २५ हजार कित्ता सेयर समावेश छ।

उक्त सेयरको दोस्रो बजार कारोबार २०८३ जेठ ११ गतेबाट सुरु हुनेछ। कम्पनीको सेयर रजिस्ट्रार आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स