औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा कार्यक्रम २०८२ अन्तर्गत योग्य परियोजना प्रस्तावहरूको प्रारम्भिक सूची सार्वजनिक गरेको छ। आवेदन दिने मध्येबाट कार्यविधि बमोजिम छनोट भएका प्रस्तावकहरूको नामावली संस्थाको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको छ।
सूचीमा परेका प्रस्तावकहरूले थप मूल्याङ्कनका लागि आवश्यक विवरण सूचना प्रकाशित भएको ७ दिनभित्र अर्थात् २०८३ वैशाख २४ गते साँझ ५ बजेसम्म ह्वाट्सएप नम्बर ९७१२००६७१७ मा अनिवार्य पठाइसक्नुपर्नेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
